• Breaking News

    Wednesday, May 17, 2017

    समलिंगी श्रीमानबाट याैन अानन्द नभएपछि सुसाइट नाेट लेख्दै अात्महत्या गरिन श्रीमतीले

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    एजेन्सी । भारतको नयाँ दिल्लीमा एक महिला डाक्टरको आत्महत्याको विषयले सनसनी फैलिएको छ । एम्स अस्पतालमा काम गर्ने प्रिया बेदीले आत्महत्याअघि एक सुसाईड नोट लेखेर फेसबुकमा आफूले आफ्ना आत्महत्याको जिम्मेवार श्रीमान भएको बताएकी छन् । उनको विवाह ५ वर्षपहिले डाक्टर कमल वेदीसँग भएको थियो ।

    विवाहको ५ वर्षसम्म पति पत्नीबीच शारीरिक सम्बन्ध स्थापित हुन नसकेको उल्लेख छ । समलिंगी रहेका उनका श्रीमानले आफूलाई भावनात्मक रुपमा प्रताणित गरेको भन्दै उनी आफ्नो जीवनको अपराधी भएको लेखेकी छन् । विवाह लगत्तै उनले श्रीमान समलिंगी भएको थाहा पाएपनि आफूले स्वीकार गरेर बसेपनि उनले आफूलाई प्रडाणित बनाएपछि यो कदम उठाएको बताएकी छन् ।

    उनको सम्बन्ध एक पुरुषसँग हुने गरेको र आफूसँग बस्दा उनमा कुनै उत्तेजना नै नआउने उनको भनाई छ ।उनले आफूले कमल समलिंगी भएको थाहा पाएपछि ८/१० पटक शारीरिक सम्बन्ध बनाउन चाहेपनि सफल हुन नसकेको सुसाईड नोटमा लेखिएको छ । प्रियाको शब पहाडगञ्जको एक होटलमा फेला परेको थियो ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture