भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
उत्तर क्यारोलिनामा बस्ने नतोशा किर्कल्याण्ड गर्भवती थिइन् । उनले आफ्नो ‘बेबी बम्प’ देखाउँदै एक फोटो फेसबुकमा अपलोड गरिन् । सुरुमा त उनका थुप्रै साथीहरुले यो पोष्टमार्फत उनलाई बधाई दिए । त्यतिबेलै उनको फ्रेन्ड लिष्टमा भएकी एक महिलाले नतोशाको फोटोमा यस्तो एउटा कुरा देखिन् जसका कारण उनको होस् उड्यो । के तपाईं यो फोटो हेरेर कारण थाहा पाउनसक्नुहुन्छ ?
जब नताशाले यो फोटो अपलोड गरिन् तब उनका साथीहरुले याद गरे कि नतोशाको पाखुरामा एउटा ब्याण्ड बाँधिएको छ । उनलाई थोरै शंका उब्जियो । त्यसपछि उनले फोटोलाई अझै ध्यान दिएर हेरे । अब उनको नजर जुन कुरामा अडियो त्यसले उनको होस् उडाइदियो ।
नतोशाको हातमा बाँधिएको ब्याण्डमा सायद कसैको नजर गएको हुनुपर्छ ।
उनको साथीको नजर साइडमा राखिएको टेबलमा पनि अडियो । टेबलमाथि एउटा सुई राखिएको थियो । त्यसलाई देख्ने बित्तिकै उनका साथीहरुले थाहा पाए कि उनले केही क्षण अघि मात्र इन्जेक्सन लिएकी छिन् । गर्भवती हुँदासमेत नतोशाको यस्तो व्यवहारले आफूसमेत गर्भमा हुर्किरहेको बच्चाको ज्यान पनि खतरा राखेको साथीहरुको भनाई छ ।
यी सबै कुरा देखेपछि नतोशाकी फेसबुक साथीले तुरुन्त पुलिसलाई फोन गरे । उनले फोटो हेरेर जे कुरा देखिन्, बुझिन् ती सबै कुरा पुलिसलाई पनि जानकारी दिइन् । त्यसपछि पुलिसले नतोशालाई तुरुन्त पक्राउ गर्यो ।
Loading...



No comments:
Post a Comment