भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
राप्रपाका अध्यक्ष कमल थापाले स्थानीय तहको पहिलो निर्वाचनमा अनपेक्षित परिणाम आएपनि त्यो आफूहरुलाई स्वीकार्य भएको बताएका छन् । मौन अवधि पछि अहिलेसम्म पनि मौन नै रहेका अध्यक्ष थापाले ट्विट मार्फत परिणाम स्वीकार्य भएको प्रतिकृया दिएका हुन् ।
चुनावमा सोचेजस्तो परिणाम नआएपनि जनादेश स्वीकार गर्ने र आत्म समिक्षा गरेर थप मेहनत गर्ने उनको प्रतिवद्धता छ । उनले भनेका छन्, ‘स्थानियचुनाव राप्रपालाई मतदिने जनतामा आभार। परिणाम अनपेक्षित भएपनि जनादेश स्विकार गर्छौं।बिचलित हुदैनौं, आत्मसमीक्षा गर्छौं, थप मिहेनत गर्छौं ।’
Loading...
No comments:
Post a Comment