भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले बानियालाई समाचार पुष्टि गर्न चुनौती समेत दिएका छन् ।
यी हुन् उर्जामन्त्री जनार्दन शर्मा र प्राधिकरण प्रमुख कुलमान घिसिङलाई एलइडी बल्बमा अनियमितता गरेको भन्ने भ्रामक समाचार सम्प्रेषण गर्ने बलाराम बानिया,’ सामाजिक सञ्जालमा केशव सिंखडाले लेखेका छन्,‘यदि अनियमितता गरेको प्रमाणित भए उर्जा मन्त्री जनार्दन शर्मा र कुलमान घिसिङलाई हावाको भरमा समाचार सम्प्रेषण गरेको भए पत्रकारको नाममा कलंक बलाराम बानियालाई तुरुन्त कारबाही गरियोस्, ।’
Loading...



No comments:
Post a Comment