भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
पत्रकार बानियाको फेसबुकमा उनिबिरुद्ध कमेन्ट गर्नेको ओइरो लागेपछि बानियाले आफ्नो प्रोफाइलबाट यसअघि पोष्ट गरेको सबै स्टाटस धमाधम डिलेट गरिसकेका छन् |
उनले २०१७ मा फेसबुकमा राखेका सबैखाले पोष्ट डिलेट गरिसकेका छन् भने धमाधम २०१६ अगस्टसम्मका पोष्टहरु समेत डिलेट गरिसकेका छन् |
फेसबुकमा उनका सबै स्टाटसमा कमेन्टको ओइरो लागेपछि बानियाले धमाधम स्टाटसनै डिलेट गरे तर पछी जति गरेपनि कमेन्ट गर्नेले नछाडेपछी उनले कमेन्ट नै गर्न नमिल्ने बनाए |
फेसबुक प्रयोगकर्ताहरुले कुलमान जस्तो स्वच्छ छबी भएको व्यक्तिको मान हानी गरेको र देशमा राम्रो काम गर्नेहरुलाई हतोत्साही बनाउने प्रयास गरेको भन्दै उनिबिरुद्ध बिभिन्न आरोप लगाएका छन् |
फेसबुकमा उनिबिरुद्ध नकारात्मक कमेन्टको ओइरो लागेपछि उनले आफुले फेसबुकमा राखेको सबै स्टाटस धमाधम डिलिट गरिसकेका छन् |
तर आफुले लेखेको समाचारलाई पुष्टि गर्ने धैर्यता नराखी फेसबुकमा आफ्ना पोष्टहरु डिलेट गर्न थालेपछि सर्वसाधारणले उनलाई अझै नकारात्मक रुपमा बुझ्ने बल पाएका छन् |
यी हुन् उनले डिलेट गरिसकेका मध्ये केहि स्टाटसहरु:
Loading...


No comments:
Post a Comment