• Breaking News

    Tuesday, May 9, 2017

    दुइ मिनेट लाग्छ बिबाहित महिलाले अवस्य पढ्नुहोला !

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    नेपाली महिला जसको जुन विवाहको बन्धनमा बाँधिएर पतिको रूपमा स्वीकार गरेर आउनुभएको छ । उहाँहरू लाई मेरो अनुरोध श्रीमान बिदेश गएको छ भनेर स्कुल पढाउने छोराछोरी बोडिङ्ग नहाल्नु होला । कानमा टप, मुन्द्रा र घाँटीमा सिक्रि नखोज्नुहोला आँटो र गुन्द्रुक खाने मुखलाई विगारेर वास्मतिका चामल नखोज्नु होला मोही र गाबाको तरकालीलाई बंग्याएर मासु र हुस्कि र वियरमा मन नडुलाउनुहोला ।

    गाउँका घरछोडेर बजारको मंगो कोठा भाडा तिरेर बस्न नखोज्नुहोला किनकी विदेशीएको श्रीमान मृत्युसँग लडिरहेको छ । जो कि कतिखेर शिकार बनेर बाकसका पेकिङ्ग हुनुपर्ने हो । तसर्थ मोजमस्ती र विलाशी जिबनशैली होइन । साधरण जिबनशैलीमा रमाउन सिक्नुहोस् ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture