भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
झाँक्री सुन्दासले ढ्याग्रो बजाएर तितेपाती छर्किनुको साथै भलायोको चौक चार सुरमा गाडेर चोक्खयाएको स्थानीय मबिन्द्र नाल्बो लिम्बूले बताए । चोक्ख्याइसकेपछि उक्त स्थलमा चुनावी कार्यक्रम भएको थियो ।
कार्यक्रममा आगामि जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनमा वडा नम्बर ३ का स्वतन्त्र अध्यक्षका उमेद्वार बिकास मगर, संघीय समाजवादी फोरमका स्थानीय नेता गोविन्द वनेम, नयाँ शक्ति नेपालका पथरीशनिश्चरे नगरका मेयरका उमेद्वार देवराज भण्डारी, माओवादी केन्द्रका स्थानीय नेता शन्तोष लिम्बू, लिम्बुवानका राज पयाङ्गु, भीमल मगर लगायतले बोलेका थिए । कार्यक्रममा केही वक्ताहरुले एमाले नेताहरुले सुकुम्बासीको हित नगरेको आरोप लगाउने स्वतन्त्र उमेद्वार बिकास मगरलाई जिताउनुपर्ने बताएका छन् । – किरातपोष्टबाट
Loading...
No comments:
Post a Comment