भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
बिहीबार अपरान्ह भएको मतगणना अनुसार, गोदावरी नगरपालिकाको मेयरमा काँग्रेसका गजेन्द्र महर्जन विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका श्याम सिलवाल थिए ।
यसैगरी, उपमेयरमा कांग्रेसकी मुना अधिकारी कुवर विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी तारा सञ्जेलले थिइन् । कुञ्जनाकी आमा तथा धुर्मुशकी सासुआमा सीताको उपमेयर बन्ने सपनामा तुषारापात लागेको छ । कुञ्जना (सुन्तली) को आमाको रुपमा उनले चुनाव प्रचारप्रसारमा चर्चा पाए पनि मतदाताले खासै मत भने दिएको देखिएन । धुर्मुस र सुन्तली पनि उनका लागि मत माग्न गएनन् ।
Loading...
No comments:
Post a Comment