भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
वडा नं. १ मा एमालेका भरतलाल श्रेष्ठ १ हजार ३५ मतसहित विजयी भए । कांग्रेसका भोला थापाले ६३९ मत पाए ।
एमालेबाट खुला सदस्यमा अशोककुमार श्रेष्ठ र महिला सदस्यमा रशला तण्डुकार तथा कांग्रेसबाट खुला सदस्यमा राजकुमार श्रेष्ठ र दलित महिला सदस्यमा मिना सुनार निर्वाचित भए ।
Loading...
No comments:
Post a Comment