भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
सार्क माछाले टोकेपछि उनको खुट्टाबाट निस्केको रगतले पानी नै रातो भएको थियो । उनी सार्कबाट बच्नको लागि पिँजडा भित्र बसेर पानीमा पसेकी थिइन्, तर सार्क माछाको अगाडि त्यो पिँजडाको कुनै काम भएन । सार्कले हमला गरेको भिडियो क्यामेरा पर्सनले कैद गर्न पनि भ्याए । पानीमा पस्नु अगाडि मौली निकै रोमान्टिक थिइन् ।
स्वीम सुट लगाएर पानीमा पसेकी मौलीले डान्स समेत गरेकी थिइन् । तर एक्कासी उनलाई सार्कले हमला गरेपछि उनी चिच्याउन पुगिन् । उनलाई तत्काल डुंगाबाट बाहिर निकालियो । उनलाई लेमन सार्कले हमला गरेको थियो । यो माछाले सामान्यतया मानिसलाई आक्रमण गर्दैन । तर मौलीलाई आश्चर्यजनक तरिकाले आक्रमण गरेको थियो । मौली एक मोवाईल विज्ञापनको सुटिङ्गको लागि समुद्र भित्र पसेकी थिइन् ।
Loading...

No comments:
Post a Comment