• Breaking News

    Sunday, May 21, 2017

    बिस्व कै अत्यधिक पुरष्कार राशि भएको क्रिकेट लिग आईपीएलको फाइनल म्याच हेर्नुहोस लाइभ, मुम्बई इन्डियन्स भर्सेस राइजिङ्ग पुने सुपरजाइन्ट (लाइभ भिडियो सहित)

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    काठमाडौं, ७ जेठ — बिस्व कै अत्यधिक पुरष्कार राशि भएको क्रिकेट लिग इन्डियन प्रिमियर लीग क्रिकेट प्रतियोगिताको यस वर्षको फाइनलमा आइतवार राइजिङ पुने सुपरजायन्ट्स र मुम्बई इन्डियन्स भिड्दैछन् ।

    हैदराबादमा हुने यो खेलमा मुम्बई र पुनेबीच कडा प्रतिस्र्धा हुने अपेक्षा गरिएको छ । मुम्बईले दुईचोटि आईपीएल जितिसकेको छ भने राइजिङ पुने पहिलोचोटि फाइनलमा पुगेको हो । यो खेलपछि त पुनेको अस्तित्व नै रहनेछैन ।

    लीगमा दुईचोटि अनि पहिलो क्वालिफायरमा समेत पुनेले मुम्बईलाई हराएकाले उसलाई मनोवैज्ञानिक फाइदा भने छ । हेर्नुहोस उक्त फाइनल म्याच यहाबाट लाइभ :


    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture