जेठ ६, काठमाडौ। सहरी विकास मन्त्रालयका उपसचिव ऋषिराम पण्डितको दुर्घटनामा मृत्यु भएको छ । आज बिहान राजधानीको बानियाँटारमा मर्निङवाकका क्रममा उनलाई बा २ ख ५७३० नम्बरको मिनि ट्रकले ठक्कर दिएको थियो। ठक्करले उनि सामान्य घाइते मात्र भएका थिए, पण्डितको श्रीमतीले मेरो श्रीमान जिउंदै छ केहि भएको छैन भन्दाभन्दै ट्रक ड्राइभरले ट्रक ब्याक गरि टाउको किचेर मारेको उनको श्रीमती र प्रत्यक्षदर्शिको भनाई रहेको छ। हेर्नुस एक छोटो दृश्य
No comments:
Post a Comment