• Breaking News

    Tuesday, May 9, 2017

    Bhamara Jhai Dulirahanchu Charaitira

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    नव गायिका पिँकी थापाको स्वर रहेको गीत "भमरा"को म्युजिक भिडियो यूट्युब मार्फत सार्बजनिक भएको छ चर्चित गितकार डि.पी खनालको रचना रहेको गितमा, शँकर थापा स्माईलको सँगित अनि उदयराज पौडेलको सँगित सँयोजन रहेको छ। रमेश सँग्रौलाले निर्देशन गरेको यश भिडियोलाई मुकेश हुँमागाईले खिचेका हुन् भने सम्पादन,अनिल कुमार महर्जनको रहेको छ।मेघना मगरको कोरियोग्राफी रहेको यश भिडियोमा गायिका पिँकी थापाको साथमा कलाकार विशाल सेनेहाङ लिम्बू र मेघना मगरले अभिनय गरेका छन्। यश गितको अडियो भिडियोलाई डश म्युजिक प्रा.लीले बजार ब्यबस्थापन गरेको छ ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture