भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
संसद सचिवालयमा दर्ता भएको संविधान संशोधन प्रस्तावले नेपालमा हिन्दी भाषालाई सरकारी कामकाजको भाषा मान्यता दिन मार्ग प्रशस्त गरेको हो ।
प्रदेश सीमा, राष्ट्रिय सभामा प्रतिनिधित्व, वैवाहिक अंगीकृत नागरिकतासँगै आएको संशोधन प्रस्तावले राष्ट्रिय भाषा नेपाली हुने र प्रदेशमा धेरैले बोल्ने भाषालाई सरकारी कामकाजको भाषा बनाउने वर्तमान व्यवस्थालाई फेर्न चाहेको छ।
भाषासम्बन्धी अहिलेको व्यवस्था
संशोधनमा के छ ?
धरा ६ मा हालिएको संशोधनले हिन्दी भाषालाई संवैधानिक मान्यता प्रदान गर्छ। तर त्यो प्रस्ताव पारित हुने सम्भावना भने कम रहेको छ । संसदको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले त्यसको विपक्षमा उभिएको छ । राप्रपाले पनि हिन्दीलाई कामकाजी भाषा बनाउनेमा विरोध गरिरहेको छ ।
Loading...

No comments:
Post a Comment