भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
केटाे: हेल्लाे !
केटी: हजुर भनन!
केटाे : i miss you
केटी: miss you to आज बीहानै देखी खाैई कीन तीम्राे धेरै याद आईराछ!
केटाे :केही बेर राेकीएर (I love you)तिमी अहीले म संग आऊन सक्छेऊ!
केटी:अ सक्छु मलाई पनी तिमिसंग भेट्न मन लागीराछ!
केटाे :म अस्पतालमा छु छीटाे आऊ है!
केटी:(हतारीदै) के भाे तिम्लाई मलाई भन त!
केटाे:कस्ताे तिमी पनी डराऊनु पर्ने मलाई तेस्ताे केही भाकाे छैन बस तिमी आऊ !
(केटीले फाेन काट्छि र ऊ हतारीदै अस्पताल तिर जान्छि)
केटी: के भाे ..कास लाई?
केटाकाे आमा:नानी ..कासलाई चिन्छाै र ?
केटी: चिन्छु ..कास मेराे मिल्ने साथि हाे!
आमा:(गहं भरी आसु झार्दै) ..कासलाई -निकाे नहुने गरी ब्लड क्यानसर भएकाे छ ! ऊ संग भेट्न जादा ऊसलाइ केही नभन्नु ऊसलाई केही थाहा छैन!
(यसाे सुन्ना बित्तिकै केटी पागल जस्ताे हुन्छे केही साेच्न सक्दैने याे सपना हाे या बिपना!
(केही समय पछि केटाेलाई हाेस आऊछ र आमालाई साेध्छ!
केटाे:आमा मलाई भेट्न काेही आथ्याे?
आमा:अ एक जाना तेराे साथि आछिन !
केटाे: आमा के म ऊ संग एक्कैछी एक्लै भेट्न सक्छु!
आमा :हुन्छ पठाई दीन्छु!
नानी तिमीलाई ..कासले बाेलाकाे छ.
(याे सुन्ना बीत्तीकै हतारीदै ऊ केटा भएकाे काेठा तिर जान्छे र ढाेका नजीक पुगेर बिस्तारै केही थाहा नपाए जस्तै गरेर भित्र जान्छे)
केटी:(आखाबाट बगीरहेका आसु राेक्दै) ..कास कस्ताे छ अहीले?
केटाे:तिमी आईहाल्याै अब ठीक भैहाल्छ नी!
केटी:( मनकाे पिडा हल्का गराऊन मस्कुुराऊदै)म के भगवान हाेर? आऊन बीत्तिकै ठीक हुने हुं पागल?
केटाे:(मुस्कुराऊदै) मेराेे लागी तिमी नै भगवान हाे पागल्नी!
केटी: कुरा गर्न त तिमी जति कस्ले सक्छ र *
केटाे :त्यसै पत्याएकाे हाे त* तीमिलाई मैले*
केटी:अँ हाेला खुबै * मैले नप्याएकाे भए के हाल हुन्थ्याे बिचारा काे **
(यस्तै यस्तै कुरामा दुबैले आफ्ना पिडा भुली कुरामा मग्न हुन्छन**)
केटाे: सु..मान्सी आज तिम्राे हातबाट खाना खान मन लागीराछ खुवाउछेऊ**
केटी: हुन्छ म तीमीलाई अहीले नै खाना खुवाऊछु *
(केटीले केटाेलाई खाना खुवाउछेे)
केटाे:( सुस्तरि ) सु..मान्सी
केटी: हजुर
केटा: तिमी मेराे कती ख्याल राख्छेऊ है**
केटी:(मन थाम्न सक्दीन र रुन थाल्छे)
केटा:ल के भाे नराेऊन plz म ठीक छु **
केटी:म राेएकाे छैन मेराे ऊमेर तिम्लाई लागाेस म तिमिलाई केही हुन दीन्न**
(आसु पुस्दै ..कासकाे सीर आफ्नाे काखमा राक्छ)
केटाे: सु..मान्सी मलाई तिम्राे काखमा निदाऊन मन लागीराछ*
केटी: (डराऊदै)plz तिमी यसाे नभनन plz
केटाे: केही समय निदाऊन देऊन plz‚ आराम भैराछ केथा याे माैका पछि मील्ला ‚नमिल्ला*
केटी: त्यस्ताे नभन है फेरी तिमीलाई केही हुदैन ‚ठीक छ सुत केही समय तिमी|
(अनी केटाले आँखा बन्द गरेर सुत्छ | केही समय पछी केटीलाई महसुस भैहाल्छ की मेराे ..कास याे दुनीयामा रहेन|र पनी केटीले अंगालाे मा लीई त्यही सुत्छे|
(धेरै बेर सम्म पनी केटी नफर्कदा केटाकाे आमा काेठातिर जान्छ र थाहा पाउछकी आफ्नाे छाेरा यस दुनीयामा रहेन| र रुदै केटीलाई छाेराकाे अंगालाे बाट छुत्याएर ल्यान खाेज्छ तर त्याे केटी पनी हृृदयघात उसै संग सदाका लागी आखा बन्द गरी सकेकी हुन्छे
Loading...
No comments:
Post a Comment