भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
भर्खरै त्यहाँ बालजु औद्योगिक विकास क्षेत्र लिमिटेड कार र अर्को एक निजी कार एकआपसमा ठोक्किएका हुन् ।
बा ५ प १३० नम्बरको निजी र औद्योगिक विकास क्षेत्र लिमिटेको बा १ ञ २०४७ नम्बरको कार एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो । यद्यपि, दुर्घटनामा कोही घाइते भने भएका छैनन् । गृह मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय आउने बाटोतिर आउँदै गर्दा क्रस रोडमा दुर्घटना भएको जनाइएको छ । अनलाईन खबर बाट साभार
Loading...
No comments:
Post a Comment