भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
प्रतियोगितामा विश्व प्रख्यात रेसलहरु बुकर्टी,रे मिस्टेरियो,जोनी मुन्डो,क्रिस राबेर,कतारी रेसलर अलि अल नैमी सहित जम्मा २५ रेसलहरुको सहभागिता रहनेछ ।
सन् २०१३ मा स्थापना भएको कतार प्रो रेस्लिङ्ग मध्यपूर्व एसिया कै पहिलो प्रो रेस्लिङ्ग प्रमोसन कम्पनी हो । कम्पनी द्धारा सन् २०१३ र २०१५ गरि कतारमा दुई सफल रेस्लिङ्ग प्रतियोगिता आयोजना गरिसकेको छ ।

कतार प्रो रेस्लिङ्ग द्धारा आयोजना हुने प्रतियोगिताको टिकट शुल्क भने ५०(ब्रोन्ज),१५०(सिल्भर),३५०(गोल्ड),५००(भिआईपी) गरि तोकिएको छ । टिकट अनलाइन मार्फत बुकिङ्ग गर्न सकिनेछ । टिकटको लागि
Loading...
No comments:
Post a Comment