• Breaking News

    Tuesday, April 4, 2017

    qatar news

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    मोबाइल राडारहरु आज अप्रिल ४ तारिख मंगलबार को दिन शमाल हाईवे,दुखान-शाहानिया,अल दफ्ना,सल्वा रोड, होलसेल मार्केट,रिलिजियस कम्प्लेक्स र याफ रिङ्ग  रोडहरुमा जडान गरिएको  आन्तरिक मन्त्रालयले  जानकारी दिएको छ ।साथै तोकिएको स्थानहरुमा तोकिएकै गति अनुरुप सवारी हाक्नुहोला । गति नियम मिच्ने सवारी साधनलाई ५०० कतारी रियाल सम्मको जरिवाना रहेको छ ।

    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture