भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
आज वि.सं. २०७४ साल वैशाख ११ गते। सोमबार। इश्वी सन् २०१७ अप्रिल २४ तारिख।
दोहामा आज शूर्योदय बिहान ५:०४ मा , सुर्यास्त बेलुका ६:०१ मा हुनेछ।
आजको उच्च तापक्रम ३६ डिग्री र न्युनतम तापक्रम २५ डिग्री सेल्सियस बिच रहने छ।
आजको विनिमय दर, कतारी रियाल १ बराबर
नेपाली खरिद दर = २८.३१
नेपाली बिक्रि दर = २८.४७
रेमिट कम्पनीहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
Loading...
No comments:
Post a Comment