• Breaking News

    Sunday, April 23, 2017

    news

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    रोयल च्यालेञ्जर्स बेङ्लोरका कप्तान विराट कोहली डक आउट भएका छन्। उनलाई नाथन कोल्टेर निलले आफ्नो तेस्रो बलको शिकार बनाएका थिए। कोलकाता नाइटराइडर्सले पहिलो इनिङमा दिएको १ सय ३२ रनको लक्ष्यलाई पछ्याउने क्रममा विराट वेष्ट इन्डिजका बिस्फोटक ब्याट्सम्यान क्रिस गेलसँगै ब्याटिङको सुरुवात गर्न आएका थिए। तर, उनी निलको बललाई दोस्रो स्लिपमा मनिष पाण्डेलाई क्याच थमाउन पुगे।

    उनी आउट भएपछि बेङ्लोरले ३ ओभरमा २२ रन जोडेर ३ विकेट गुमाइसकेको छ। बेङ्लोरका विराट, मन्दिप सिंह र एबी डीभिलियर्स आउट भइसकेका छन्।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture