• Breaking News

    Sunday, April 23, 2017

    news

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    रियल म्याड्रिडका डिफेन्डर मार्सेलोसँग जुध्न पुग्दा लिओनल मेसीको मुख काटिएको छ। खेलको १९ मिनेटमा मेसी बल खोस्न जाँदा ब्राजिलियन डिफेन्डरको कुमले लागेर उनको मुख फुटेको थियो।

    उनको मुखबाट रगत आएपछि रेफ्रिले केही समय खेल रोकेका थिए। सामान्य उपचारपछि उनी फेरि मैदानमा फर्किएका छन्।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture