• Breaking News

    Saturday, April 22, 2017

    news

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    कतारको अलखोरमा शुक्रबार सडक दुर्घटनामा परि ६ मृत्यु भएको छ । तीब्र गतिमा हुइँकिएको गाडी ठोक्किएर दुर्घटना भएको घटनास्थलमै रहेका कतारमा राेजगार गर्दै अाएका पत्रकार जानकारी दिए ।स्थानीय समयअनुसार विहान ७ बजेर ५० मिनेट जादा उक्त दुर्घटना भएको हो । तीब्र गतिमा आएको गाडीको टायर पञ्चर भई अनियन्त्रित भएर दुर्घटना भएको शाहीले बताए । दुर्घटनामा परी अन्य ६ जना गम्भीर घाइते भएका छन् । घाइतेको हेलिकोप्टरबाट उद्धार गरी अस्पताल लगिएको छ । मृत्यु भएका सनाखत भइसकेको छैन । घटनास्थलमा उद्धार कार्य जारी रहेको छ ।खबर डबली बाट
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture