• Breaking News

    Sunday, April 23, 2017

    news

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    काठमाडौँ । नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटारस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी परामर्श लिइरहेका बेला सिलवाललाई प्रहरीले पक्राउ गरेको हो । सिलवालसँगै अधिवक्ता थापालाई पनि प्रहरीले हिरासतमा लिएको छ ।  कानुनी परामर्श गरिरहेका बेला उनी पक्राउ परेका हुन् ।

    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture