भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
असामको नीलांचल पर्वतमा अवस्थीत कामाख्या देवीको मन्दिर
वास्तवमा कामाख्या देवी जादु—टोना तन्त्रमन्त्र सिद्घिको लागी विविध भक्तहरुले ध्यान साधना र दर्शन गर्ने प्रचलन छ । तर अरु देवीहरुको भन्दा यहाँ एक अलौकीक अर्के कुरा छ । जुन अरु शक्तिपिठमा लागुहुदैन ।
सास्त्रहरुमा व्यख्या भए अनुसार कामाख्या देवीको उत्पती सती देवीको योनी पतनबाट भएको हो । जुन करोडौँ शक्तिपिठ मध्य ५१ नम्बरमा भएको मानिन्छ जसलाई महाँ शक्तिपिठको रुपमा पूजा गरिन्छ र यस मन्दिरमा योनीको पूजा गरिन्छ ।
कामाख्या माताको मासिक धर्म हुन्छ । वास्तवमा माताको मासिक धर्मको समय अम्बुवासी भेला लगाईन्छ । यस मेलाको ३ दिन यस मन्दिर भित्र प्रवेश निषध गरिन्छ । यो तिन दिन सम्म देवीको मन्दिरबाट रातो रगत अर्थत , तरल पदार्थ बाहिर बगेर जान्छ र पाचौ दिन मन्दिरको ढोका खोली साफ सफाइ गरिन्छ ।
कामाख्या माताको मासिक धर्म हुनेको मिती तिथी पंचांगबाट निकालिन्छ यस समय तीन दिन मन्दिर बन्द गरिन्छ र पाचौँ दिनका दिन मन्दिर माताको शुद्घ गरिन्छ ।
अषाढ महिनाको सातौँ दिन सम्म मानिन्छ । यस बर्ष २२ जुनमा भएको थियो । यस समयमा अम्वुवासी मेला चलाउछन् जुन मेलामा नेपाल, भारत, लगायत अन्य देशबाट साधु संत र ऋषि यहाँ माताको दर्शनका लागि आउने गर्दछन् । माताको शक्ति सबैमाझ लैजाने हामी सबैको दाइत्व हो त्यसैले पढिसकेपछि मनैदेखी सेयर गरौँ मनोकामना पुर्ण हुनेछ ।
हेर्नुहोस स्कुटी सिकाउने बाहानामा यौन शोषण गर्दैछन ड्राइभिङ सेन्टरमा…(भिडीयो)
देश बिदेशबाट नेपाल भारतको सिमालाई काडेतार हाल्न दबाव सहित अभियान ।
यी हुन बिना भट्टराई जो जागिर छोडेर उपमेयरको उम्मेद्वार बनेपछि
नेपाली बक्सर सुरेज गुरुङ्गले अस्ट्रेलियन बक्सरलाइ पहिलो राउण्डको दोश्रो मिनेट मै यसरी नकआउट गरे हेर्नुहोस गोर्खालीको पावर भिडियो सहित
हेर्नुहोस स्कुटी सिकाउने बाहानामा यौन शोषण गर्दैछन ड्राइभिङ सेन्टरमा…(भिडीयो)
यस्ता छन् यौनसन्तुष्ट मिल्ने यी हुन् १० पोजिसन भिडियोमा हेर्नुहोस
तेस्रो विश्व युद्ध शुरु भयो भने नेपाल कति सुरक्षित हुन्छहोला? यस्तो तयारीमा छ उत्तर कोरिया !

No comments:
Post a Comment