• Breaking News

    Sunday, April 23, 2017

    news

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    काठमाडौं, बैशाख १० – नायक तथा निर्माता नवल खड्काले सिमा क्षेत्रमा काढेतार लगाउन सम्पुर्ण अगाडि बढ्नु पर्ने बताएका छन् । राष्ट्रिय स्वाधिनताका लागि युवा तथा विद्यार्थी अभियान नेपाल काठमाडाैंले सिमा क्षेत्रमा काँडेतार लाउन सुरु गरेको जागरण अभियानमा बोल्नै उनले सो कुरा अगाडि सारेका हुन् ।

    कार्यक्रममा खड्काले प्रत्येक युवा बिना बर्दिका सिपाही भएकोले आफु पनि सिमानामा काँढेतार बार लगाउन अगाडि सारेको धारणा राखे । खड्काले सरकारले एयरपार्टमा एयर मार्सल राख्ने कुरा अगाडि सारेकोले स्वभिमानी नेपालीको लागि यो घोर आपत्तिजनक विषय भएको उनले बताए ।

    राजनीतिक विश्लेषक एवम् विज्ञ साध्य बहादुर भण्डारी, सिमाविद बुद्धि नारायण श्रेष्ठ, देशभक्त समाजका अध्यक्ष नारायण प्रसाद ढुंगाना लगायतले आआफ्नो धारणा अगाडि सारेका थिए ।कार्यक्रममा सम्पूर्ण वक्ताहरुले एयर मार्सल राख्ने सरकारको निर्णयलाई बिरोध गर्दै गैर नागरिकहरुले नागरिकता पाइरहेकोमा समेत बिरोध गरियो ।


    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture