• Breaking News

    Friday, April 7, 2017

    सुरेश रैनाले विराटको कीर्तिमान तोडे, आइपिएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    इन्डियन प्रिमियर लिग (आइपिएल) मा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बन्न पुगेका छन्। उनले दशौं आइपिएलअन्तर्गत अहिले कोलकाता नाइटराइडर्स (केकेआर)विरुद्धको खेलमा अर्धसतक पुरा गर्ने क्रममा यो कीर्तिमान बनाएका हुन्।

    यसअघि भारतीय क्रिकेट कप्तान विराट कोहलीको नाममा आइपिएलमा सर्वाधिक रन बनाउने कीर्तिमान थियो। विराटले नवौं आइपिएलको खेल पुरा हुँदा ४ हजार १ सय १० रन बनाएका थिए। रैना त्यसपछि दोस्रो नम्बरमा थिए। उनी विराटभन्दा १२ रनले पछाडि थिए। केकेआरविरुद्ध १३ रन पुरा गरेपछि गुजराज लायन्सका कप्तानले विराटको कीर्तिमानलाई पछाडि छोडेका थिए। रैनाले १४४ खेलमा ४ हजार १ सय १० भन्दा बढि रन बनाएका हुन्। विराटले १ सय ३१ खेलमा त्यति रन बनाएका थिए।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture