• Breaking News

    Sunday, April 23, 2017

    जागिर नपाएपछि यि मानिसले खान थाले घाँस, र बिरामी नभई बिताए २५ वर्ष

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    एजेन्सी । लामो समयसम्म जागिर नपाएपछि पाकिस्तानको पञ्जाब प्रान्तको गुज्रनवाला जिल्लाका ५० वर्षीय मेहमुदले आफ्ना खानाका रुपमा घाँसलाई रोज्न पुगे । २५ वर्षअघि उनी जागिरको दौडधुपमा रहँदा नपाएपछि उनले घाँस खान थालेका हुन् ।


    एक अन्तरवार्तामा उनले गरिवीका कारण आफ्नो परिवार ठूलो समस्यामा फसेका कारण सडकमा बसेर माग्न भन्दा घाँस खानु नै बेस भनेर उनले घाँस खान सुरु गरेको बताए ।



    जागिर नभएकाले आफ्ना आधारभूत आवश्यकता पूर्ती गर्न नसक्ने भएपछि घाँस खान बाध्य भएको बताइरहँदा उनी निकै भावुक देखिएका थिए ।

    हिन्दुस्तान टाइम्सका अनुसार भरियाको रुपमा काम गर्दै आएका मेशमुदले दैनिक ६ रुपैयाँ आम्दानी गर्दै आएका छन् । तर २५ वर्षदेखि घाँस खाँदै आएका उनी अहिलेसम्म बिरामी परेका छैनन् ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture