भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
आज वि.सं. २०७३ साल चैत १४ गते। सोमवार। इश्वी सन् २०१७ मार्च २७ तारिख।
दोहामा आज शूर्योदय ५:३१ बजे र सुर्यास्त साँझ ५:४८ मा हुनेछ ।
(आजको उच्च तापक्रम २५ डिग्री र न्युनतम तापक्रम २१ डिग्री सेल्सियस) साथै दिउँसो ११ बजे वर्षाको संभावना
आजको विनिमय दर कतारी रियाल १ बराबर,
नेपाली खरिद दर = २८.६६, नेपाली बिक्रि दर = २८.८२
(रेमिट कम्पनीहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।)
Loading...
No comments:
Post a Comment