• Breaking News

    Tuesday, March 14, 2017

    news

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...

    मोटरसाईकल दुर्घटनामा श्रीमान श्रीमतीको ज्यान गयो

    रुपन्देही,१ चैत । रुपन्देहीमा मोटरसाईकल दुर्घटनामा श्रीमान श्रीमतीको ज्यान गएको छ । पश्चिमबाट पूर्वतर्फ आइरहेको लु १ ज २२३० माइक्रोले सैनामैना २ झारगैरामा ठक्कर दिँदा स्थानीय ४८ वर्षका नारायण खनाल र उनकी ३२ वर्षकी श्रीमती कमला खनालको ज्यान गएको प्रहरीले जनाएको छ ।



    बाटो मोड्ने क्रममा माइक्रोले ठक्कर दिएपछि गम्भीर घाइते भएका खनाल दम्पतीको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा ज्यान गएको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture