• Breaking News

    Monday, March 13, 2017

    news

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    मोबाइल राडारहरु आज सोमबार मार्च १३ का दिन समाल हाइवे,रस लाफ्फान रोड,अबु हम्वर रोड र सल्वा रोडहरुमा जडान गरिएको  आन्तरिक मन्त्रालयले आफ्नो ट्वीटर मार्फत जानकारी दिएको छ ।साथै तोकिएको स्थानहरुमा तोकिएकै गति अनुरुप सवारी हाक्नुहोला । गति नियम मिच्ने सवारी साधनलाई ५०० कतारी रियाल सम्मको जरिवाना रहेको छ ।




    कतारका अरु धेरै समाचारहरुका लागि,  हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture