• Breaking News

    Thursday, March 9, 2017

    news

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    काठमाडाैं। जाजरकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुगेको छ। घाइते ३७ जना छन्। घाइते मध्य २८ जनालाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडाैं ल्याउने तयारी गरिएको छ।
    चाैरझाहारी विमानस्थलमा नेपाली सेनाको हेलिकप्टर मगाएको र हेलिकप्टरबाट घाइतेको थप उपचारका लागि काठमाडाैं ल्याउने तयारी रहेकाे प्रजिअ पाैडेलले बताए।
    जाजरकोटका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पाैडेलले डिसी नेपाललाई दिएको जानकारी अनुसार बसमा ६१ जना यात्रु सवार थिए।

    चाैरझाहारी विमानस्थलमा नेपाली सेनाको हेलिकप्टर मगाएको र हेलिकप्टरबाट घाइतेको थप उपचारका लागि काठमाडाैं ल्याउने तयारी रहेकाे प्रजिअ पाैडेलले बताए।

    जाजरकोट खलंगाबाट छुटेको लु.३ ख २२७९ नम्वरको बस सडकबाट करिव २ सय मिटर तल खसेको हो। घुम्तीमा ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरिएको प्रजिअ पाैडेलले बताए।

    छिन्चु जाजरकोट सडक खण्डमा पर्ने भेरी मालिका नगरपालिका वडा नम्बर ४ को बोहरा गाउँमा  उक्त दुर्घटना भएको हो।

    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture