• Breaking News

    Sunday, March 12, 2017

    news

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    बुटवल २९ फागुन – रुपन्देहीको देबदह खैरेनीमा झडप भएको छ । स्थानीय र मंगोलियन नेशनल अर्गनाइजेसनका ब्यक्तिहरुबिच झडप भएको हो ।
    देबदह खैरेनी चोकमा आयोजित मंगोलियन नेशनल अर्गनाइजेसनको देबदह नगर अधिबेशनमा जातीय नारा ,असैह्य प्रकारका नाराहरु गुन्जिएपछि स्थानीयहरु स्वतस्र्फुत रुपमा प्रतिकारमा उत्रिएका थिए ।



    कार्यक्रम स्थलमा ६ वटा ठूला माइक फिट गरेर बाहुन,क्षेत्रीलाइ गाली गलौच गरेपछि कार्यक्रम झडपको अबस्थामा पुगेको हो ।
    भाषणबाजी भएपछि स्थानीयले सो कार्यक्रम बिथोलेका हुन् । कार्यक्रम स्थलमा तोडफोड भएको छ झडपका क्रममा एक नीजि कारमा पनि तोडफोड भएको स्थानीय अगुवा निर्मल ढुंगानाले  बताए ।

    - See more at: http://www.lightnepal.com/79899/#sthash.9R5Tb4Lw.uHQQaG4R.dpuf
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture