भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
नेपालका लागि कतारका राजदूत युसुुफ बीन मोहम्मद अल–हैलले आइतवार निधिलाई भेट गरी प्रधानमन्त्री खालिफको निम्तो हस्तान्तरण गरेका छन् । ‘कतार र नेपालवीचको सम्बन्ध थप मजवुत बनाउन यो भ्रमण गर्छु,’ उनले राजदुत युसुफसमक्ष भने ।
गृहमन्त्रालयमा भएको भेटमा राजदूत युसुफले नेपालमा हुन गइरहेको स्थानीय निकायको निर्बाचन लगायतका बिषयमा आबश्यक सहयोग गर्न कतार सरकार तयार रहेको बताए ।
निर्बाचन लगायतका बिषयमा सहयोग गर्न तयार रहेकोमा कतार सरकारलाई धन्यबाद दिदैं गृहमन्त्री निधिले यस सम्बन्धमा सरकारले थप छलफल गरेर ठोस प्रस्ताब अघि बढाउने बताए ।
Loading...
No comments:
Post a Comment