• Breaking News

    Tuesday, March 21, 2017

    टिभिस्टारको तौलिया खसेपछि... तस्विर भयो भाइरल

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    ब्रिटिस टिभी स्टार क्लो फेरीले आफ्नो  निकै लज्जास्पद परिस्थितिको सामना गर्नुपरेको छ । रियालिटी टिभी स्टार क्लोले आफ्नै लापरबाहीका कारण यस्तो स्थितिको सामना गर्नपुगेकी हुन्।

    नुहाइसकेपछि  क्लो  छातीमा तौलिया मात्र बेरेर घरबाहिर निस्किइन् । उनले कारबाट एउटा बक्स लिएर घरभित्र पस्न लाग्दा असन्तुलित भई बक्समा भएका सामान खस्न थाले । सामान समाल्छु भन्दा न त सामान नै सम्हालियो न त उनले बेरेको तौलिया नै । सामान सम्हाल्न लाग्दा उनको तौलिया फुस्कियो ।

    त्यसपछि उनी बक्स त्यहीँ फालेर तौलिया सम्हाल्दै घरभित्र पसिन् । तर उनका सो अवस्थाका तस्बिर क्यामेरामा कैद गरिए । अहिले ती तस्बिर इन्टरनेटमा भाइरल भएका छन् । ३१ अगस्ट १९९५ मा जन्मिएकी क्लो बिग ब्रदरको १९औँ संस्करणको अडिसनमा सहभागी भइसकेकी छिन् । आफ्नो असावधानीले गर्दा असहज परिस्थिति भोग्नुपरेकोमा क्लोले पछुतो मानेकी छिन् ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture