• Breaking News

    Monday, March 27, 2017

    जँहा युवतीको योनी सिलाउनेदेखि स्तनमा आइरन गरिन्छ

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    एजेन्सी। पृथ्वीमा विभिन्न किसिमका मानिसहरु बसोबास गर्छन। जसको परम्परा र सभ्यता पनि फरक फरक हुन्छ। ती मध्ये कतिपय स्थानमा युवतीहरुलाई जनावरको जस्तो व्यवहार गरिन्छ। आज हामी तपाइँहरुलाई केही यस्ता परम्पराका विषयमा जानकारी दिँदैछौं जहाँ युवतीहरुलाई अमानवीय तरिकाले यातना दिइन्छ।

    पूर्वी अफ्रिकामा यस्तो जाति छ, जसले छोरी मान्छेको योनी सिलाइ दिन्छन्। छोरी मान्छेले विवाह अगाडि यौन सम्पर्क नगरुन भनेर उनीहरुको योनी सिलाइन्छ। यसरी योनी सिलाउँदा युवती विभिन्न रोगको सिकार हुने गरेका छन्। विवाह गरेपछि सिलाइएको योनी खोलिदने चलन छ। परम्पराका नाममा महिलामाथि हुने यो अमानवीय व्यवहार अहिले पनि जारी छ।

    पपुवा न्यु गिनीमा बाल्यकालमा नै यौन सम्पर्क गर्न दिइन्छ। १० देखि १२ वर्षका केटाले ६ वर्षकी केटीसँग यौन सम्पर्क राख्ने सक्ने व्यवस्था छ। पपुवा न्यु गिनीमा विवाह भन्दा पहिला यौन सम्पर्क गर्न खुला छ, तर विवाह भन्दा अगाडि आफ्नो खाना कसैलाई दिन नपाइने अनौठो चलन छ।

    घानामा एक परम्पराका अनुसार विधवा महिलाको आत्मा शुद्धीकालागि भन्दै परपुरुषसँग रात विताउनु पर्ने चलन छ। विधवा महिलाले परपुरुषसँग रात बिताउने क्रममा आफ्नो मनमाथि नियन्त्रण राख्न सके उनको आत्म पवित्र हुने विश्वास गरिन्छ।

    क्यामरुन, नाइजेरिया र दक्षिण अफ्रिकाको केही भागमा युवतीको स्तनमा तातो ढंगाले आइरन गरिन्छ। युवतीको स्तन ठूलो हुनबाट रोक्न उनीहरुको स्तनमा तातो ढुंगाले आइरन गरिन्छ। स्तनमा तातो ढुंगाले आइरन गर्दा महिला परपुरुषमाथि कम ध्यान  दिन्छन् भन्ने मान्यता रहेको छ। कतिपय अवस्था आफ्नै आमा यस्तो गर्न आफ्ना छोरीलाई मनाउँछन्।

    भारत र पाकिस्तानका सिया मुसलमानको दाउदी बोहरा समुदायमा महिलालाई शरीलाई दबाउने गरिन्छ। यो समुदायको धेरै बसोबास मुम्बईमा रहेको छ।

    ब्राजिल र युऔपेजका केही भागमा यस्तो परम्परा विद्यमान छ, जहाँ महिलालाई नांगै बनाएर सडकमा पिटिन्छ। महिललाई त्यतिबेलासम्म पिटिन्छ जतिबेला सम्म महिला व्यहोस हुँदैनन्।


           


    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture