भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
नेपाली टिम नियमित कप्तान पारस खड्काबिना नै मैदानमा उत्रिएको छ । नेपाली टोलीमा कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले सम्हालेका छन् ।
ताजा अवस्थामा ७ ओभर चलिरहँदा नेपाल बिनाविकेटको क्षतीमा १९ रन बनाएर खेलिरहेको छ ।
वरिष्ठ खेलाडीलाई आराम दिएका कारण यस पटक तीन नयाँ खेलाडी आशिफ शेख, दिलीप नाथ र दीपेश श्रेष्ठले पहिलो पटक खेल्न लागेका हुन् ।
खेल तालिकानुसार नेपाल समूह ‘बी’ मा छ । सोही समूहमा आयोजक बङ्गलादेश, पाकिस्तान र हङकङ छन् । त्यस्तै समूह ‘ए’ मा भने भारत, श्रीलङ्का, अफगानिस्तान र मलेसिया छन् ।
Loading...
No comments:
Post a Comment