भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
कतारमा प्रर्दशन हुने भनिएको चलचित्र “लुट २” केही दिनको लागि स्थगित गरिएको छ । निर्माण पक्षले प्रदान गरेको चलचित्रको फाईलमा प्राविधिक गढबढी देखिएको र तोकिएको मिती सम्म प्रर्दशनको तयारी नपुग्ने देखिएपछि स्थगित गरिएको यसै सुचना मार्फत जानकारी गराइएको छ। साथै उक्त समस्या समाधान गर्न आयोजक पक्ष लागिपरेको अवगत पनि गराइन्छ । प्रतिक्षित दर्शकहरुमा पर्न गएको असुविधा प्रति QN खबर क्षमा चाहान्छ
कतारका अरु धेरै समाचारहरुका लागि हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस ।
Loading...
No comments:
Post a Comment