भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
आज सन २०१७ मार्च १७ तारिक शुक्रबार २०७३ साल चैत्र ४ गते, चैत्र कृष्ण पक्ष पञ्चमी तिथि भोली बिहान १२:५६ बजे सम्म उप्रान्त षष्ठी आज चन्द्रमा तुला राशिमा ।
दोहामा आज शूर्योदय ५:४१ बजे र सुर्यास्त साँझ ५:४७ मा हुनेछ ।
आजको विनिमय दर कतारी रियाल १ बराबर,
नेपाली खरिद दर = २८.६८ नेपाली बिक्रि दर = २८.८४
(रेमिट कम्पनीहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।)
कतारमा नेपाली चलचित्र लुट २ लाग्दैछ, बिहान ११ बजे , ग्रान्ड मल सिनेमा न ३ मा
Loading...

No comments:
Post a Comment