भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
नेपाललाई दोस्रो सफलता हात परेको छ। कप्तान ज्ञानेन्द्र मल्लले हरिस शोहिललाई आउट बनाएका हुन्। बंगलादेशमा जारी एसीसी इमर्जिङ कपको पहिलो खेलमा २७ ओभरको दोस्रो बलमा उनले विकेट लिएका हुन्। १८१ रनकोझ लक्ष्य पछ्याएको पाकिस्तान २ विकेट गुमाएर १११ रनमा खेलिरहेको छ। उसका लागि इमाम उलहकले ७१ रन बनाएर खेलिरहेका छन्।
live video heare
No comments:
Post a Comment