भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
बिभागले यस समयमा समुन्द्री छाल ४ देखी ८ फीट र हावाहुरीको बेला ११ फीट सम्म पुग्ने हुँदा समुन्द्री कृयाकलाप नगर्न आग्रह समेत गरेको छ ।
त्यस समयमा हावा दक्षिणपुर्वी हुँदै उत्तरपुर्वी तर्फ २७ कि.मि प्रती घण्टा देखी ४६ कि.मी को गतिमा बहनेछ भने बिहिबार र शुक्रबार को हावाहुरी मा ६४ कि.मी सम्म रहनेछ ।
दोहामा आज १७ देखी २७ डिग्री सम्मको तापक्रम रहनेछ ।
Loading...
No comments:
Post a Comment