भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
#Rip नवलपरासीको गैडाकोटमा बाघको आक्रमण बाट एक जना महिलाको मृत्यु भएको छ गैडाकोेट ११ भेडावारी बस्ने बर्ष ६१ की पूर्णकली अधिकारीको बाघको आक्रमण बाट मृत्य भएको ईलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ मंगलवार बिहान ९ बजेको समयमा भेडावारी सामुदायीक बनमा घास दाउराको लागि ज¨ल गएकी अधिकारीको बाघको आक्रमण बाट घटना स्थमा नै मृत्यु भएको हो । स्थानियले अधिकारीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
Loading...


No comments:
Post a Comment