• Breaking News

    Monday, March 27, 2017

    नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै १८० रन बनायो। १८१ रनको लक्ष्य पछ्याएको टेष्ट राष्ट्र पाकिस्तानले इमाम उलहकको सर्वाधिक सतकीय पारीको मद्धतले ४ ओभर बाँकी छँदै जित हात पार्‍यो।  नेपालका लागि सन्दिप लामिछाने र कप्तान ज्ञानेन्द्र मल्लले २-२ विकेट लिए। -
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture