भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
साउदी अरबको अध्यागमन विभागलाई उद्धृत गर्दै गल्फन्युज अनलाइनले जनाएअनुसार जरिमानासँगै पुनः साउदी जान नपाउने गरी कारबाही हुनेछ ।
तोकिएको अवधिभन्दा बढी बसेका, धार्मिक भ्रमणमा गएर बसेका, अन्य भिसामा गएर अवैध रूपमा बसेका वा अनुमतिपत्र बिना नै काम गरिरहेका लगायत आप्रवासीलाई यो प्रावधानले स्वदेश फर्कन सजिलो हुने बताइएको छ ।
साउदी अरबमा १ करोड २० लाख आप्रवासी कार्यरत छन् । साउदी सरकारले यसअघि सन् २०१३ मा आममाफी दिएको थियो । यसपछि यस्तो मौका नआउने भएकाले आफ्ना नागरिकलाई त्यहाँको सरकारले अवैधानिक आप्रवासीलाई घर फर्काउने प्रक्रियामा सघाउन सूचना जारी गरेको छ ।
गत मार्च १९ मा त्यहाँका क्राउन प्रिन्स मोहम्मद बिन नायफले ‘अवैधमुक्त राष्ट्र’ अभियान घोषणा गर्दै ९० दिनसम्म आममाफी दिने बताएका थिए ।
Loading...
No comments:
Post a Comment