भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
यसलाई अस्वभाविक मान्न सकिन्न । विभिन्न अनुसन्धानहरुले गरेको अध्ययनमा प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गरेको बताइएको छ । यस अर्थमा वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग नै हो भनिन्छ । वक्षस्थलले महिलाको शौन्दर्यलाई थप सुन्दर बनाउने बताईन्छ । यस विषयमा विभिन्न अध्ययनले महिलाको वक्षस्थलसम्बन्धी केही तथ्यहरु सार्वजनिक गरेका छन् । लामो समयसम्म घोप्टो परेर नसुत्नुहोस लामो समय घोप्टो परेर सुत्दा तपाईको स्तननको आकारमा परिवर्तन हुनुका साथै स्तन टेडो हुन सक्छ ।
स्वास्थ्य सम्बन्धी पत्रिका इल्सइभियरमा प्रकाशित एक अध्ययन अनुसार स्तनलाई म्याट्रिसमा केही घन्टा दबार राख्दा तपाईको स्तनहरुको लिगामेन्ट्स अर्थात कोषिका र नशाहरु तन्किन्छन जसले गर्दा तपाईको स्तन भद्दा देखिन्छ । पुराना ब्रा प्रयोग नगर्ने बारम्बार धोएपछि तपाईको ब्रामा राखिएको रबर धोल्लिएको हुन्छ । धोल्लिएको ब्रा लगाउनु भन्दा नलगाउदा नै उपर्युक्त हुन्छ । विज्ञहरुको अनुसार धोल्लिएको ब्रा लगाउँदा स्तन, घाँटी, र काँधमा पीडा हुन्छ । रौ नफाल्नुहोस कसैको निप्पलमा रौँ पलाएको हुन्छ । जसका कारण महिलाले स्तनको रौँ खुर्कन्छन् । संक्रमणको सम्भावना भएकोले यस सम्बेदनशिल अंगमा ब्लेड लगाएका धारिला सामाग्री प्रयोग नगर्न विज्ञहरु बताउछन् । साइज नल्मिने ब्रा प्रयोग नगर्ने आफूलाई नमिल्ने ब्रा कहिल्यै पनि प्रयाृ्ेग नगर्ने ।
निकै सानो वा ठूलो ब्रा लगाउदा तपाईको स्तनलाई अशर गर्छ । ब्रा निकै कसिलो छ भने पनि यसले स्तनमा दीर्धकालिन अशर गर्छ । स्तन वरपर नछेड्नुहोस कतिपय महिलाले स्तनमा टाटु खोपेर आफ्नो स्तनप्रति अरुको आकर्षण बढाउन चाहन्छन् । स्तनमा टाटु खोप्दा संक्रमण, व्लिड्रि, नसामा नै अशर गर्ने लगायत विभिन्न एलर्जी हुने गर्छ । विज्ञहरुको अनुसार निपलमा छेड्दा हेपटाइटिस बी र सीको संक्रमण हुनसक्छ । निप्पल नतान्नहुोस गर्भ अवस्थामा उल्टो निप्पल भएमा महिलाले बच्चा जन्मेपछि आफ्नो निप्पल तानेर ठीक अवस्थामा राख्न खोज्छन्। विज्ञहरुको अध्ययन अनुसार गर्भवती अवस्थामा निप्पल तान्दा यसको दीर्धकालिन पीडा हुन्छ । ब्रा लगाएर नसुत्नुहोस ब्रा लगाएर सुत्दा स्तनमा रक्त प्रबाहमा गम्भीर प्रभाव पर्ने, स्तनको टुप्पोमा अशर गर्ने, पानी झर्ने, निप्पल सुन्निने समेत खतरा हुनसक्छ । स्तनमा गिर्खा वा डल्लो त छैन स्तनमा मासु पलाएमा चासो लिनु राम्रो यदि स्तनमा सानो डल्ला वा गाँठो देखा प¥यो भने स्तनको एक्सरे गरि रोग भए नभएको पहिचान गर्नुपर्छ ।
स्तनबाट रगत बगेको भने तत्काल चिकित्सकसँग परामर्श लिनु राम्रो हुन्छ । आफ्नो स्तनको आकारदेखि दिक्क लाग्छ । स्तन प्रत्यारोपण गर्ने सोच भयो भने विज्ञसँग राम्रो जानकारी लिनु राम्रो हुन्छ । स्तनका १८ वैज्ञानिक तथ्य स्तनका विषयमा केही यस्ता तथ्य छन्, जुन थाहा पाउँदा निकै अचम्म लाग्न सक्छ । यी तथ्यहरु अनौठा मात्रै होइनन्, वास्तविक पनि हुन् । यसमध्ये प्रायजसो सबैलाई थाहा नहुनसक्छ ।
१, महिलाहरुको दुई वक्षस्थल मध्ये बायाँको वक्षस्थल दायाँको भन्दा केही ठूलो हुने गर्छ । दुई वक्षस्थल कहिल्यै पनि एउटै साइजको नहुने अध्ययनको दावी छ । यस्तै, निप्पलको आकार पनि फरक फरक हुने गर्छ भने दिशा समेत फरक—फरक हुने गर्छ ।
२, महिलाको वक्षस्थलको वरीपरी रौहरू हुने पनि अध्ययनले बताएको छ । महिलाको शरिरको रंग अनुसार नै स्तन वरपरको रंग फरक हुने बताइएको छ । ३, स्तनमा मांसपेशी हुँदैन । त्यसकारण स्तनलाई फिट राख्नका लागि युवतीहरुले एक्सरसाइज गर्छन्, । जसले उनीहरुको छातीलाई टाइट राख्न सहयोग गर्छ ।
र, टोण्ड फिगरका लागि पेक्टोरल मसल्स सम्बन्धी एक्सरसाइज हुन्छ ।
३, महिलाहरूको वक्षस्थलको तौल औसत ०.५ किलो ग्राम हुन्छ । वक्षस्थलमा उनीहरुको शरिरमा हुने चिल्लो पदार्थको ४.५ प्रतिशत बोसो रहेको हुन्छ । महिलाको वक्षस्थल उमेर बढ्दै जाँदा बढ्दै जान्छ र बोसोको मात्रा पनि बढ्दै जान्छ । ४, विश्वका करिब २० लाख महिलाले आफ्नो वक्षस्थलको शल्यक्रिया गरी वक्षस्थलको आकारलाई ठुलो बनाउने गरेका छन् । ५, निप्पल लिक तब हुनसक्छ, जब महिलाहरुले ब्रेस्टफिड गराएका हुँदैनन्
।६, महिलाहरूको वक्षस्थल सामान्य अवस्थामा भन्दा रिसाएको बेला ठुलो हुन्छ । विज्ञहरुको अनुसार महिलाहरू रिसाएको बेला महिलाको वक्षस्थल समेत फुक्ने गर्छ ।
७, एक अध्ययनअनुसार कफीमा क्याफिन हुन्छ, जसले स्तनलाई थप संवेदनशील बनाउँछ ।
८, हिड्दा होस् या जगिङ गर्दा या त कुनै काम गर्दा महिलाहरुको स्तन बढी नै उफ्रने गर्छ । यसले महिलाहरुलाई थप स्वास्थ्य समस्या उत्पन्न हुन सक्छ । यसले महिलालाई वक्षस्थल दुखाई समस्या बढाउने हुनाले महिलाले भित्रि वस्त्र ठिकसँग प्रयोग गर्नु उपयुक्त हुने सल्लाह चिकित्सकहरुको रहेको छ। उनीहरूले यदी भित्री वस्त्र मिलाएर लगाउने हो भने स्तनको दुखाईबाट बच्न सकिन्छ ।
९ ठिक ढंगले कपडा तथा ब्राजस्ता बाहिरी लेयर नलगाउने हो भने निप्पलमा अनावश्यक घर्षण हुन्छ, जसका कारण ब्लिडिङ हुनसक्छ ।
१०, महिलाको अन्तरवस्त्र बिक्रि गर्ने कम्पनी इन्टीमेसीद्धारा गरिएको सर्भेका अनुसार १५ प्रतिशत महिलाहरु आफ्नो खास वक्षस्थलको साइज भन्दा १ वा २ इन्च ठूलो ब्रा लगाउँछन् । ८५ प्रतिशत महिलाले गलत साइजको ब्रा लगाउँछन् ।
११, अर्को एक अध्ययनकाअनुसार स्तनको मसाजले क्यान्सरको खतरा कम गर्छ ।
१२, स्तन मसाज गर्दा अक्सिटोसिनको श्राव हुन्छ । त्यो हर्मोन जुन विपरित लिंगीसँग अंगालो मार्दा रिलिज हुन्छ ।
१३, सन् २००६ मा गरिएको एक सर्भेक्षण अनुसार ८२ प्रतिशत युवतीहरु वक्षस्थलको स्पर्शबाटै यौन सम्बन्धका लागि उत्तेजित हुने गर्छन् ।
१४, विज्ञहरुको अनुसार कतिपय महिलाले आफ्नो स्तनमा रहेको निप्पलको घर्षणबाटै अर्गाज्म सेक्सका दौरान पाउने आनन्द प्राप्त गर्छन् ।
१५, क्यानडामा गरिएको शोधका अनुसार स्तन प्रत्यारोपण गराउने महिलाहरुमा आत्महत्या गर्ने जोखिम ७३ प्रतिशत बढि हुन्छ ।
१६, स्मोकिङ गर्ने महिलाको स्तन छिट्टै खुकुलो हुन्छ ।
यस्तो असर सिगरेटमा हुने केमिकलका कारण देखिन्छ । यसले शरीरको इलास्टिनलाई टुटाउने काम गर्छ, जसका कारण समय नै नहुँदै स्तन झोलिन थाल्छ ।१७, विज्ञहरुको अनुसार गरीब पुरुषहरुले ठूलो वक्षस्थल भएका महिलालाई मन पराउँछन् भने धनी पुरुषहरुले सानो वक्षस्थल भएका महिला रोज्छन् ।
१८, सबैलाई थाहा छ, पुरुषको पनि ‘निप्पल’ किन हुन्छ ? किनकी हरेक भ्रुण पहिले स्त्रीको रुपमा नै विकास हुन सुरु गर्छ । त्यसपछिमात्रै त्यसमा बदलाव आएर पुरुष बन्ने हो । पुरुषको रुपमा विकास हुनुअगावै निप्पलको विकास भइसक्छ ।
Loading...
No comments:
Post a Comment