भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

पाँचौ एसियन आप्रवासी फुटबल प्रतियोगिता अन्र्तगत नेपालले आफ्नो तेस्रो खेल फिलिपिन्स संग खेल्दैछ । आउँदो शुक्रबार अल थुमामा स्थित कतार फुटबल बिकासको टेक्नीकल मैदानमा हुने खेल राती ९ बजे बाट सुरु हुनेछ ।


नेपालले यस अघि आफ्नो पहिलो खेलमा जापानलाई १०-० ले पराजित गरेको थियो भने दोस्रो खेलमा मलेसियालाई २ १ गोल अन्तरले पराजित गरको थियो । समुह बि अन्र्तगत दुई खेल खेलेको नेपाली टिम ६ अंकका साथ दोस्रो स्थानमा छ । त्यस्तै तीन खेल खेलिसकेको श्रीलंका ९ अंकका साथ शिर्ष स्थानमा रहेको छ ।
No comments:
Post a Comment