• Breaking News

    Wednesday, March 22, 2017

    महिलालाई हट लाग्छन् यस्ता पुरुष, शारीरिक सम्बन्ध नै राख्न चाहन्छन् (अनौठो रिपोर्ट)

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    नेपालकी छोरी तेरिया मगरएजेन्सी । महिला र पुरुषबीच हुने यौन सम्बन्ध र आकर्षणलाई लिएर अहिलेसम्म धेरै प्रकारका अध्ययनहरु भइसकेका छन् । भर्खरै मात्रै एक अध्ययनले दाबी गरेको छ कि महिलालाई यौन सम्बन्ध राख्नका लागि सबैभन्दा बढी शरीरमा ठूला–ठूला टैटू बनाएका पुरुषहरु मन पर्छन् ।
    टैटू बनाएका पुरुषसंग महिलाहरु तुरुन्तै आकर्षित हुन्छन् । विचार गर्नुपर्ने कुरा के छ भने अध्ययननमा सामेल पुरुष र महिला दुबैले यसलाई पुष्टि समेत गरेका छन् । अध्ययनमा करिब अढाई हजार पुरुष र महिलाले आफ्नो विचार राखेका थिए ।
    तर, दोस्रो तर्फ स्वास्थ्यको दृष्टिकोणबाट हेर्ने हो भने शरीरमा टैटू बनाउनु राम्रो मानिँदैन । यसबाट छालामा संक्रमण हुने हुने गर्छ । यस्तै एउटै औजार प्रयोग गरेमा प्राणघातक रोग एचाइभी सर्ने खतरा पनि हुने चिकित्सकहरु बताउँछन् ।
    यसका साथै यसमा प्रयोग हुने क्यान्सर हुने खतरा पनि बढी हुने गर्छ । अध्ययनमा पनि जुन पुरुषले शरीरमा आकर्षक टैटू बनाएको छ उसैलाई बढी यौनका लागि स्वीकार गर्ने गर्छन् ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture